Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिन्धुपाल्चोक केन्द्र भएर भूकम्प धक्का


    सोमबार, कार्तिक १ २०७८
    745
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ। सिन्धुपाल्चोक जिल्लाको पाङथोङ केन्द्रविन्दू भएर भूकम्प गएको छ । आज (सोमबार) दिउँसो सिन्धुपाल्चोकको पाङथोङ केन्द्रविन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

    राजधानी काठमाडौं लगायत आसपासका क्षेत्रमा  भुकम्पको धक्का  महसुस भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार