Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • क्यानद्वारा क्रिकेटको मुख्य प्रशिक्षक पदमा दरखास्त आह्वान


    सोमबार, कार्तिक १ २०७८
    855
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । डेभ वाटमोरले मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएपछि नेपाल क्रिकेट संघ (क्यान)ले पुरूष क्रिकेटको मुख्य प्रशिक्षक पदमा दरखास्त आह्वान गरेको छ । हाल यो पद रिक्त छ ।

    क्यानको बोर्ड बैठकले मुख्य प्रशिक्षक पदका लागि दरखास्त आह्वान गर्ने निर्णय दशैं अगाडि गरेको थियो ।

    Nepal-Cricket-Coach-vacancy.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार