Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


    आइतबार, असोज ३१ २०७८
    590
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा। पोखरामा जिपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । पोखरा २६ बुढीबजारमा बोलेरो जिपको ठक्करले कास्कीकै मिजुरेका ४७ वर्षीय सुर्यबहादुर क्षेत्रीको घटनास्थलमै मृत्यु भएको हो । 

    मोटरसाईकलमै सवार सन्दिप केसी गम्भीर घाइते भएका छन् । ग १ च ६८७८ को पिकअप भ्यानले ग १२ प ४०३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको कास्की प्रहरीले जनाएको छ । सवारी नियन्त्रण लिइएको प्रहरीले जनाएको छ । न्युज कारखाना
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार