काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले परिवारसँग दसैँको टीका ग्रहण गरेका छन् ।
देउवाले साइतमा नै टिका लगाएका हुन् ।
श्रीमती आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव तथा भतिजा भानु देउवा, प्रकाश देउवा, छोरा जयविरसिंह देउवाको साथमा प्रधानमन्त्री देउवाले तस्बिर सार्वजनिक भएको छ ।