Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पलाञ्चोक भगवतीमा पूजा गर्न राष्ट्रपति भण्डारी काभ्रे जाँदै


    बुधबार, असोज २७ २०७८
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । शक्तिपीठमा पूजा गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारी आज काभ्रे जाँदैछिन् । 

    शीतल निवास स्रोतका अनुसार पलाञ्चोक भगवतीमा पूजा गर्न उनी काभ्रे जान लागेकी हुन् ।

    उनी हेलिकप्टर चढेर काभ्रे जान लागेको सुरक्षा स्रोतले जनाएको छ ।

    राष्ट्रपतिको आगमनलाई मध्यनजर गरी जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको  जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार