Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ३ किलो यार्सागुम्बासहित सुनसरीबाट दुईजना पक्राउ


    सोमबार, असोज २५ २०७८
    755
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुनसरी । प्रहरीले ३ किलो यार्सागुम्बासहित ईटहरी उपमहानगरपालिका-६ स्थित जय नेपाल होटलबाट दुईजनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा खोटाङ रावाबेशी गाउँपालिका-४ बस्ने २७ वर्षीय समिर गुरुङ लगायत दुईजना रहेका छन् ।

    आइतबार बिहान  पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीको लागि सब डिभिजन वन कार्यालय तरहरामा बुझाइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार