Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ५९६ जनामा संक्रमण पुष्टि हुँदा १० जनाको मृत्यु, ८७१ जना डिस्चार्ज


    आइतबार, असोज २४ २०७८
    640
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ८७१ जना निको भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २३७ पीसीआर परीक्षणमा ५६५ र ३ हजार १६७ एन्टिजेन परीक्षणमा १३ जना गरी ५९६ जनामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार भने सोही समयमा १० जनाको मृत्यु भएको छ । हाल देशभर १३ हजार ८५९ जना होम आइसोलेसनमा र १,१६५जना होम आइसोलेसनमा छन् ।

    हालसम्म नेपालमा कोरोनबाट ज्यान गुमाउनेको संख्या ११ हजार  २३१ पुगेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार