Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेसले कानून मन्त्रालय पाउँदा एकीकृत समाजवादीकाे भागमा स्वास्थ्य मन्त्रालय


    बिहिबार, असोज २१ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादी नेताहरुले असन्तुष्टि जनाएपछि कांग्रेसले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समाजवादीलाई दिने भएकाे छ । 

    आफ्नो दलले पाएको मन्त्रालयप्रति समाजवादीका नेताहरुले असन्तुष्टि जनाएपछि कांग्रेसले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय लिएर स्वास्थ्य दिने भएको हो ।

    अब समाजवादीले स्वास्थ्यसँगै शहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र श्रम तथा रोजगार मन्त्रालय पाउनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार