Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रदीप पौडेललाई कोरोना संक्रमण


    बिहिबार, असोज २१ २०७८
    840
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेललाई कोरोना पोजेटिभ भएको छ ।

    पौडेललाई बुधबारदेखि जीउ दुख्नेलगायत समस्या देखिएको थियो । बिहीबार पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो । उनले बीपी स्मृति अस्पताल बसुन्धारामा कोरोना परीक्षण गराएका थिए । उनको अवस्था सामान्य रहेको जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार