Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री देउवा प्रहरी हेडक्वाटर जाँदै


    बुधबार, असोज २० २०७८
    930
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रहरी दिवसको अबसर पारेर प्रधानमन्त्री शेरबहादुर देउवा नक्सालस्थित प्रहरीको हेडक्वार्टर जाने भएका छन् । 

    बुधबार ६६ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री त्यहाँ जान लागेको प्रहरी प्रवक्ता (एसएसपी) बसन्त कुँवरले जानकारी दिए। 

    एसएसपी कुवँरका अनुसार कोभिड–१९ संक्रमणका कारण नेपाल प्रहरीले थोरै अतिथिहरूको सहभागितामा प्रहरी दिवस मनाउने तयारी गरेको छ । कार्यक्रम स्थलमा सामाजिक दुरी लगायत स्वास्थ्य प्रोटोकल पूर्ण पालना गरेर प्रहरी दिवस मुल समारोहको तयारी गरिएको उनको भनाइ छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार