काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा (माओवादी केन्द्र)ले विदेश विभाग गठन नै नगरेको जनाएको छ । मंगलबार साँझदेखि विभिन्न संचार माध्यमहरुले माओवादी केन्द्रले विदेश विभाग गठन गरेको भन्ने समाचारहरु प्रकाशित गरेपछि त्यसबारे स्पष्ट पार्दै यस्तो जनाएको हो ।
‘नेकपा माओवादी केन्द्रको बिदेश बिभाग गठन भएको र त्यसमा बिभिन्न ब्यक्तिहरु राखिएको भन्ने समाचार गलत हो’, पार्टीका नेता नारायणकाजी श्रेष्ठले सामाजिक संजालमार्फत भनेका छन्, ‘पार्टीले बिदेश बिभाग गठन गरिसकेको छैन । यस्ता गलत सूचना प्रसारित नगर्न र त्यसको भ्रममा नपर्न अनुरोध गर्दछु।’
यसअघिका समाचारहरुमा माओवादी केन्द्रले सुरेन्द्र कार्कीको अध्यक्षमा ३१ सदस्यीय विदेश मामिला विभाग गठनको प्रस्ताव गरेको भन्ने समाचारहरु सार्वजनिक भएका थिए।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend