Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आजै मन्त्रिपरिषद विस्तार र शपथकाे तयारी


    सोमबार, असोज १८ २०७८
    830
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • ककाठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज (सोमबार) सम्भव भएसम्म मन्त्रिपरिषद विस्थार र शपथग्रहण गराउने तयारी भइरहेको बताएका छन् ।

    नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेललाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले साे कुरा बताएका  हुन् ।

    आफूसँग पर्याप्त समय नभएको स्पष्ट पार्दै सोमबार शपथग्रहण नभए पनि टुंग्याउने पक्षमा रहेको जानकारी गराउँदै उनले भने, ‘बोल्ने प्रशस्त मन हुँदाहुँदै पनि समय अभाव छ, आजै मन्त्रीहरूको शपथग्रहण गराउने भन्ने कुरा छ, नभए पनि टुंग्याउन चाहिँ आज टुंग्याउने कुरा भएको छ ।’

    प्रचण्डले आगामी चुनावका लागि माओवादी मात्र एक विकल्प रहेको भन्दै जनतमत निर्माणमा बुद्धिजीवी संगठनले ध्यान दिनुपर्ने सममेत बताए।

     

    •  
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार