Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?


    आइतबार, असोज १७ २०७८
    780
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

    शुक्रबार प्रतितोला ८९ हजार ६ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाले बढेर तोलाको ८९ हजार ८ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

    त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ८९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । 

    त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाले बढेको छ । आज चाँदीको मूल्यमा तोलाको ११ सय ६० रुपैयामा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार