Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीमाथि खनालकाे आरोप- यी आफ्नाे स्वार्थकालागि विदेशीको इसारामा चल्छन्


    आइतबार, असोज १७ २०७८
    965
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले एमलो अध्यक्ष केपी ओली विदेशीको इसारामा चल्ने व्यक्ति भएको आरोप लगाएका छन् ।

    शनिबार अनेरास्ववियुको प्रथम स्थायी कमिटीको पुर्ण बैठकलाई टेलीफोन मार्फत सम्बोधन गर्दै खनालले साे आरोप लगाएका हुन् ।

    पार्टी र जनतामाथी ओलीले लात हानेका आरोप लगाउँदै उनले भने,‘ओलीको त्यहि गलत प्ररवृतिलाई पछिल्लो समय दश भाईले स्वीकार गरेर अवसरवादको भरमा हिनेका छन्, उनीहरुलाई पछुतो लाग्नेछ’ मैले युगदेखि ओलीलाई चिनेको छु । यी कस्ता स्वार्थी छन् भन्ने भनिराख्नु नपला ।’

    यस्तै खनालले ओलीलाई दक्षिण पन्थी, अवसरबादी तथा अहंकारी रहेको पनि आरोप लगाएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार