Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माओवादी केन्द्रको स्थायी कमिटी वैठक सुरु , मन्त्री को – को छान्ने भन्ने बारे छलफल हुने


    शनिबार, असोज १६ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक अहिले बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ३ बजेदेखि बसेको बैठकले विभिन्न निर्णय गर्ने तयारी गरेको छ ।

    बैठकमा सरकारमा पठाउने मन्त्रीको नामबारे छलफल हुने जनाइएको छ । बैठकले अखिल क्रान्तिकारीको अध्यक्षको टुंगो समेत लगाउने एक माओवादी नेताले जानकारी दिए । सरकार गठन भएको अढाइ महिना पुग्न लाग्दा समेत मन्त्रिपरिषद विस्तार हुन सकेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार