Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सुन्दरी देखेर मख्ख नपर्नुस पकेट मारिएला


    शुक्रबार, असोज १५ २०७८
    885
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । महानगरीय प्रहरी परिसर ललितपुरले चाडपर्व नजिकिएसँगै उपत्यकामा चोर तथा पकेटमारहरु सक्रिय हुन थालेकाले सचेत हुन आग्रह गरेको छ।  त्यसविरुद्ध प्रहरीले पनि सक्रियता बढाएको जनाएको छ। 

    यसै क्रममा बिहीबार एक महिला पकेटमार पक्राउ परेकी छिन् । झट्ट हेर्दा चिटिक्क परेर हिड्ने र नजिकिएर पकेटमारी गर्दै हिड्ने महालक्ष्मी नगरपालिका ४ की आकृति श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । 

    सार्वजनिक यातायातमा उनले पकेटमारी गर्ने गरेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार