Nepal Face
  • आइतबार, १० साउन २०८३
  • याक एण्ड यति होटलमा बिदेशी नागरिकको मृत्यु


    बिहिबार, असोज १४ २०७८
    635
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको पाँचतारे होटल याक एण्ड यतीमा विदेशी नागरिकको शव भेटिएको छ । बुधबार साँझ होटलको एक कोठामा  कतारी नागरिकको शव भेटिएको हो।

    समाचार स्रोतका अनुसार होटलबाट खबर पाएसँगै डीएसपी रामेश्वर पौडेलको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले यसबारे आधिकारीक जानकारी गराएको छैन।

    चार दिनदेखि उनी सो होटलमा बस्दै आएका थिए। प्रहरीले विस्तृत विवरण संकलन गरेर अनुसन्धान थालेको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार