Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जापानमा ६.१ म्याग्नीच्युडको भूकम्प


    बुधबार, असोज १३ २०७८
    720
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • टोकियो। जापानमा आज  (बुधबार)शक्तिशाली भूकम्प आएको छ । जापान भूगर्भ विभागले दिएको जानकारी अनुसार ६.१ म्याग्नीच्युडको भूकम्प आएको हो ।

    जापानको सामुद्रीक क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प आएकाले मानवीय क्षति भने हुन नपाएको अधिकारीले जनाएका छन् । स्थानीय समयअनुसार बेलुका ५.३७ बजे भूकम्प आएको विभागले जानकारी दिएको छ ।

    भूकम्प आएपनि आँधीको सम्भावना भने नदेखिएको अधिकारीले जनाएका छन् । एजेन्सी 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार