Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?


    सोमबार, असोज ११ २०७८
    565
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार स्थिर रहेको सुनको मूल्य आज तोलामा ३ सय रुपैयाले बढेका हो ।   
     
    आइतबार प्रतितोला ८९ हजार रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर तोलाको ८९ हजार ३ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  
     
    त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ८८ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य तोलाको ११ सय ६० रुपैयामा कारोबार भइरहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार