Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उच्च अदालतको गेटमै इँटा व्यवसायी लामामाथि खुकुरी प्रहार, एक जना पक्राउ


    आइतबार, असोज १० २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मोरङ । काभ्रेका इँटा व्यवसायी कमानसिंह लामामाथि मोरङको विराटनगर उच्च अदालतको गेटमा आज खुकुरी प्रहार भएको छ ।  

    उनीमाथि विराटनगर–६ रामपुरका २५ वर्षीय विमल कार्कीले खुकुरी प्रहार गरेका हुन् ।

    प्रहरीका अनुसार खुकुरी प्रहारबाट गम्भीर घाइते भएका लामालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

    खुकुरी प्रहार गर्ने कार्कीलाई पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीले जानकारी दिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार