Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिटिजन बैंकको १६ प्रतिशत लाभांश सिफारिस


    शुक्रबार, असोज ८ २०७८
    945
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सिटिजन्स बैंक  (CZBIL) ले आफ्ना लगानीकर्ताहरुलाई १६ प्रतिशत लाभांश दिने भएको छ ।

    शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट १६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । बैंकका लगानीतकर्ताले १२.९१३ प्रतिशत बोनस सेयर र ३.०८७ प्रतिशत नगद लाभांश पाउनेछन् ।

    नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाबाट पास गरेपछि बैंकका लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार