Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सेनाका उच्च अधिकारीसहित दुई जनाले कोरोनालाई जिते


    शुक्रबार, जेष्ठ १६ २०७७
    680
    Shares
  • १ मिनेट पाठ
  • रौतहत, १६ जेठ । नेपाली सेनाका एक उच्च अधिकारीसहित दुई जनाले कोरोना भाइरसलाई जितेका छन् ।नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेका अनुसारमध्यपूर्वी पृतना रौतहटमा कार्यरत दुबै जना कोरोनाबाट निको भएका छन् ।

    उनले उहाँहरू दुबै जनाको रिपोर्ट नेगेटिभ आएको छउल्लेख गरे ।गत जेठ ३ गते मध्यपूर्वी पृतनाका एक उच्च सैनिक अधिकारीसहित दुई जनामा संक्रमण पुष्टि भएको थियो।अर्का एकजना भने सेनाकै स्वाब संकलन गर्ने स्वास्थ्यकर्मी हुन्।उनीहरूको काठमाडौंस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचार गरिएको थियो।

    पृतनका उच्च अधिकारीसहित दुई जनामा संक्रमण देखिएपछि उनीहरूसँगको सम्पर्कमा आएका व्यक्तिहरूको समेत परीक्षण गरिएको थियो।

    बाँकीको भने संक्रमण पोजेटिभ देखिएको थिएन।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार