Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपेन्द्र यादवकाे अडान: उपप्रधानमन्त्री पाए मात्र सरकारमा सहभागी हुने


    बिहिबार, असोज ७ २०७८
    875
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)ले उपप्रधानमन्त्रीको भागबन्डा पाए सरकारमा सहभागी हुने बताएकाे छ ।

    शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा जसपा नेपालले उपप्रधानमन्त्री पाए अध्यक्ष  उपेन्द्र यादव नेतृत्वमा सरकारमा सहभागी हुने तयारी रहेकाे स्राेतले बताएकाे छ ।

    स्राेतका अनुसार पार्टीको भागमा उपप्रधानमन्त्री नपाएमा रेणु यादव र रामसहाय यादवको नेतृत्वमा सरकारमा सहभागी हुने तायरी रहेकाे छ ।

    तर,अध्यादेश प्रतिस्थापन नभइकन जसपा नेपालले सरकारमा सहभागी हुने बताएकाे छ । मन्त्रालय कम भएको अवस्थामा २० प्रतिशत कायम राखेर जाँदा पुनः पार्टी विभाजन हुन सक्ने भन्दै जसपाले यस्ताे अडान राखेकाे हाे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार