काठमाडौं । प्रहरी प्रधान कार्यालयले ५०३ जना प्रहरी सहायक निरीक्षक (असई) हरुको नियुक्ति तथा पदस्थापन गरेको छ ।
मंगलबार सम्पुर्ण परीक्षामा उत्तीर्ण भएका खुल्ला, अमर अशक्त प्रहरी परिवार तथा समावेशी समूहतर्फका उम्मेदवार (असई)हरुको पदस्थापन गरिएको हाे ।
२०७६ माघ १ गते प्रकाशित विज्ञापन अनुसार सम्पुर्ण परीक्षामा उत्तीर्ण गरेका ५०३ जना प्रहरी सहायक निरीक्षकहरूकाे मंगलबार पदस्थापन गरिएकाे प्रहरी प्रधान कार्यालयले जानकारी दिएकाे छ ।
हेर्नुहोस् नियुक्ति तथा पदस्थापन भएकाहरुको नामावली: