Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जम्मु–कश्मीरको पहाडमा भारतीय सेनाको हेलिकप्टर ठोक्किँयो, दुई पाइलटको मृत्यु


    बुधबार, असोज ६ २०७८
    705
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी। भारतको जम्मू कश्मीरको उधमपुर जिल्लाको पाटनीटप नजिकैको पहाडमा भारतीय सेनाको हेलिकप्टर दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको छ ।

    स्थानीय अधिकारीका अनुसार सेनाको उड्डयन हेलिकप्टरका पाइलटहरु, मेजर रोहित कुमार र मेजर अनुज राजपूत दुवै गम्भीर घाइते भएपछि उनीहरुलाई तत्काल उद्धार गरी हेलिकप्टरबाट अस्पताल लगिएको थियो । उनीहरूको उपचारका क्रममा मृत्यु भएको बताइएको छ । 

    सामाजिक सञ्जालमा शेयर गरिएका दृश्यहरुमा पहाडमा हेलिकप्टर खसेको दृश्य र स्थानीय बासिन्दाले पाइलटलाई उद्धार गरिरहेका देखाइएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार