Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दार्चुलामा ४. २ म्याग्निच्युडको भूकम्प


    सोमबार, असोज ४ २०७८
    765
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दार्चुला । सुदूरपश्चिमको दार्चुला जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।

     आज ( सोमबार) दिउँसो दार्चुलाको खार्रालाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्पको गएको  राष्ट्रिय भूकम्प मानप केन्द्रले जनाएको छ ।
    राष्ट्रिय भूकम्प मानप केन्द्रका अनुसार भूकम्पको धक्का बैतडी, डडेल्धुरा, डोटीलगायत आसपासका जिल्लामा पनि महसुस गरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार