Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • आज थपिए १,०६६ जना कोरोना संक्रमित, १,२३४ संक्रमणमुक्त, १६ जनाको मृत्यु


    शनिबार, असोज २ २०७८
    570
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । देशभरमा  पछिल्लो २४ घण्टामा  १ हजार ६६  जना कोरोना  संक्रमित थपिएका छन्  ।

    पछिल्लो २४ घण्टामा ८,५४० को पीसीआर परीक्षणमा ८३५ जना र २,८१८ एन्टिजेन परीक्षणमा २३१ जना गरी १०६६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार १,२३४ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार