Nepal Face
  • आइतबार, १० साउन २०८३
  • त्रिकोणात्मक सिरिज : नेपाल र अमेरिका भिड्दै


    शुक्रबार, असोज १ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ।

    ओमनस्थित अल अमिरात क्रिकेट मैदानमा  हुने खेल दिउँसो ४:१५ बजे सुरु हुनेछ ।

    अमेरिकाविरुद्ध मैदान उत्रदा नेपाल जितको खोजीमा हुनेछ । पहिलो भेटमा अमेरिकालाई हराएको नेपाल उच्च मनोबलमा रहेको छ ।

    यसअघि भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो ।

    लिग-२ मा नेपाल ६ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ । अमेरिका १४ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार