Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काबुल विमानस्थलको जिम्मेवारी नलिने कतारको घोषणा


    बुधबार, भाद्र ३० २०७८
    745
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी। कतारले तालिबानलगायत सबै संलग्न पक्षहरूसँग ‘स्पष्ट’ सम्झौताविना काबुल एयरपोर्टको जिम्मेवारी नलिने जनाएको छ।

    त्यहाका विदेश मन्त्री शेख मोहम्मद बिन अब्दलरहमान अल थानीले मङ्गलवार एक पत्रकार सम्मेलनमा सबै कुराको प्रष्टता र सुनिश्चितता नभई विमानस्थलको सञ्चालनबारे जिम्मेवारी नलिने घोषणा गरेका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार