Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मैत्रीपूर्ण खेल : नेपाल र बंगलादेश भिड्दै


    आइतबार, भाद्र २७ २०७८
    630
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । दोस्रो मैत्रीपूर्ण खेल अन्तर्गत नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज बंगलादेशसँग  खेल्दैछ।

    घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र बंगलादेशबीचको खेल अपरान्ह ५ बजे सुरु हुनेछ।

    एएफसी महिला एसियन कप-२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो ।

    यसअघि बिहीबार भएको पहिलो खेलमा नेपालले २-१ को जित निकालेको थियो ।

    नेपालको जितमा डेब्यु खेलाडी सबिता राना र प्रिती राईले एक एक गोल गरेकी थिइन् । बंगलादेशकी तोहुरा खातुनले एक गोल फर्काएकी थिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार