Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले स्थायी कमिटी बैठक बस्दै, यी हुन् मुख्य एजेण्डा


    शुक्रबार, भाद्र २५ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ ।

    ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा दिउँसो ४ बजे हुने बैठकमा मुख्यत:  दुई एजेन्डामा छलफल हुने बताइएको छ ।

    बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्ताबेज र व्यवस्थापन तयारी), चालू संसदमा पार्टीको भूमिकाका विषयमा छलफल हुने स्रोतले बताएको छ ।

    यस्तै, उक्त बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमसीसीकी उपाध्यक्ष फातिमा सुमारसँगको भेटबारे भएको कुराकानीको ब्रिफ़िङ गर्ने समेत बताइएको छ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार