Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मातृका आँखा अस्पतालको भवनभित्र भेटियो शंकास्पद वस्तु , बमको आशंका


    बिहिबार, भाद्र २४ २०७८
    605
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौंको मैतीदेवीमा अवस्थित मातृका आँखा अस्पतालको भवनभित्र शंकास्पद वस्तु फेला परेको छ । 

    महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार पुरानो बानेश्वरबाट मैतीदेवी आउने बाटोस्थित मातृका आई सेन्टरको शौचालयमा शंकास्पद वस्तु भेटिएको हो।
    शंकास्पद वस्तु विष्फोटक पदार्थ भएको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली  पनि मैतीदेवी पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार