Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बेलायतकी महारानी एलिजाबेथले २०३१ सालमा दिएको बग्गी सार्वजनिक


    सोमबार, भाद्र २१ २०७८
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । बेलायती महारानीबाट उपहार प्राप्त बग्गी सार्वजनिक गरिएको छ ।

    निजामती सेवा दिवसको अवसरमा सचिव यादव कोइरालाले नारायणहिटी दरबार संग्रहालयमा भएको बग्गी सार्वजनिक गरेका हुन् । 

    सो बग्गी बेलायती महारानीले २०३१ सालमा दिएकी थिइन् । सो बग्गी तत्कालीन राजा वीरेन्द्र शाहको राज्याभिषेकमा प्रयोग गरिएको थियो । 

    यस्तै संग्रहालय परिसरमा वृक्षारोपण पनि गरिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार