Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बल्खुको बिजोग तस्बिरमा हेर्नुहोस्


    सोमबार, भाद्र २१ २०७८
    555
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । आइतबार रातिदेखिको निरन्तर वर्षाका कारण काठमाडौँका १ सयभन्दा बढी स्थान डुबानमा परेका छन् ।

    अविरल वर्षाका कारण काठमाडौँको खोला छेउका सुकुम्वासी बस्ती र होचो ठाउँ डुबानमा परेको छ । प्रहरीका अनुसार उपत्यकामा ३८५ घर डुबानमा परेका छन् भने २४७ जनाको उद्धार गरिएको छ । 

    डुबानबाट मानवीय र भौतिक क्षति भएको छैन । गएराति टंकेश्वर, डल्लु, टेकु, तहाचल, वनस्पति चोक, नयाँ बसपार्क, परोपकार केन्द्र, माछापोखरी, गुह्येश्वरी, जोरपाटी र कालोपुललगायतका क्षेत्र डुबानमा परेका छन् ।

    बागमती नदी बल्खु क्षेत्रको सुकुम्बासीमा पसेपछि त्यहाँ यतिबेला बिजोग छ । खोला छेउमा बनाइएका टहराहरू डुबानमा परेको छ । हेरौँ तस्बिर :

    balkhu_flood_2_cLBuC4POjc.jpg

    balkhu_flood_9_dW9cx7c3TS.jpgbalkhu_flood_7_eTQXhRPelt.jpgPEMALAMA_Banepa_RSS_21(3).JPG

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार