Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संसादहरूले एकीकृत समाजवादी रोज्न थालेपछि एमालेकाे आग्रह, नयाँ दलमा नजानुहाेस्


    सोमबार, भाद्र २१ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  नेता माधवकुमार नेपालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेसँगै  एमाले छाड्नेकाे लर्काे लागेकाे छ ।

    सांसदहरुले पार्टी अध्यक्ष ओली नेतृत्वको एमाले पार्टी परित्याग गरेर अध्यक्ष माधव नेपालको एकीकृत समाजवादी रोज्न थालेपछि ओलीलाई झड्का माथि झड्का लागेकाे छ ।

    यसरी संसादहरूले एकीकृत समाजवादी रोज्न थालेपछि नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नयाँ दलमा नजान आग्रह गरेका छन् ।

    आइतबार एक विज्ञप्तिमार्फत पोखरेलले सूर्य चिह्नबाट निर्वाचित प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दलमा नलाग्न आग्रह गरेका हुन ।

    1630894559-tU0Mm.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार