Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रूखबाट लडेर एक जनाको मृत्यु


    आइतबार, भाद्र २० २०७८
    635
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जलेश्वर । महोत्तरीको जलेश्वर नगरपालिका-३ खैरागाउँमा रुखबाट लडेर शनिबार एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा स्थानीय ६२ वर्षीय खोबारी खान रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश विष्टले जानकारी दिए ।

    उनले आफ्नै बारीको रुखको हाँगा काट्नेक्रममा अचानक लड्दा खान गम्भीर घाइते भएको र जिल्ला अस्पताल जलेश्वरमा उचारका क्रममा मृत्यु भएको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार