Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पौडेल समूहले आज पत्रकार सम्मेलन गर्ने


    बिहिबार, भाद्र १७ २०७८
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गतको वडा अधिवेशन नजिकिदै गर्दा रामचन्द्र पौडेल समूहले पत्रकार सम्मेलन आयोजना गरेको छ । 

    बिहिबार पार्टी कार्यालय सानेपामा २ बजे आयोजना पत्रकार सम्मेलनमा पार्टीको १४ औं महाधिवेशन आफूहरुको समूह एकताबद्ध हुने सन्देश प्रवाह गरिने एक नेताले बताए । 

    यस समूहका सभापतिका सबै आकांक्षीहरू बसेर साझा उमेदवार चयनको सैद्धान्तिक सहमति भइसकेको बताइएको छ । पत्रकार सम्मेलनमा पौडेल समूहका सबै नेताहरू उपस्थित हुने बताइएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार