Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धितोपत्र बोर्डका अध्यक्षमाथि छानविन गर्न सरकारद्वारा ३ सदस्यीय समिति गठन


    बुधबार, भाद्र १६ २०७८
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानामाथि छानविन गर्न सरकारले ३ सदस्यीय समिति गठन गरेको छ ।

    बुधबार बसेको मन्त्रिपरिषद बैठकले धितोपत्र  बोर्डकाअध्यक्ष ढुंगानाले कानुन विपरीत आफन्तको नाममा शेयर खरीद गरेको विषयमा छानबिन गर्न समिति गठन गरेको हाे ।

    उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा गठित उक्त्त समितिमा विज्ञ सदस्यका रुपमा नारायण प्रसाद पौडेल र नेपाल कानुन आयोगका सहसचिव अर्जुनककुमार खड्का रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार