Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतीय फुटबल टिम आज नेपाल आउँदै


    सोमबार, भाद्र १४ २०७८
    1.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालसँगको मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टिम आज नेपाल आईपुग्ने भएको छ ।

    अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार भारतीय टिम आज दिउँसो ३:४५ बजे काठमाडौं ओर्लने छन् ।

    भारतले नेपालसँग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्नेछ।

    मैत्रीपूर्ण खेल भदौ १७ र २० (सेप्टेम्बर २ र ५) मा हुनेछ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार