Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मृत फेला परेका असईको शब पोष्टमार्टमका लागि पठाइयो


    आइतबार, जेष्ठ ११ २०७७
    795
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, ११ जेठ । आइतबार मृत फेला परेका प्रहरी बिट स्वयंभूका असई विष्णु कार्कीको शव पोष्टमार्टमका लागि लगिएको छ । उनी सुतेकै ठाउँमा मृत फेला परेका थिए । उनको शव पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

    कार्कीको कन्चटमा गोली लागेको देखिएको छ । उनको मृत्युबारे प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ  l

    काठमाडौं प्रहरी परिसरका डीएसपी राजकुमार केसीले प्रारम्भिक अनुसन्धानमा असई कार्कीले प्रारम्भिक अनुसन्धानमा कार्कीले आफूलाई आफैंले गोली हानेको हुनसक्ने देखिएको बताएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार