Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सर्‍यो एमाले स्थायी कमिटी बैठक


    मंगलबार, भाद्र ८ २०७८
    965
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सरेको छ । मंगलबार बिहान ११ बजे ललितपुरको च्यासल स्थित तुलसीलाल स्मृती प्रतिष्ठानमा बस्ने बैठक तयारी नपुगेको भन्दै स्थगित भएको हो ।

    एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठक दिउँसो ३ बजे बस्नेगरी स्थगित भएको जनाइएको छ । 

    बैठकमा एकता पक्षधर नेताहरुले १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न गरेको माग लगायतका विषयमा छलफल हुने बताइएको छ ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार