Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नायिका प्रियंका विवाह बन्धनमा


    बिहिबार, फाल्गुन २२ २०७६
    640
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी अब दम्पति भएका छन् । फागुन १६ गते यी दुईको परम्परागत विवाह भयो । यो भन्दा अगाडि उनीहरुले कानुनी विवाह गरिसकेका थिए । 
    केही वर्ष प्रेमसम्बन्धमा रहेर विवाह गरेका यी दुई नेपाली चलचित्र क्षेत्रका चर्चित जोडी हुन् । प्रियंका र आयुष्मानको विवाहलाई उत्साहका साथ हेरिएको थियो । विवाहअगाडि भएका मेहन्दी, व्याचलर्स पार्टी अनि अरु कार्यक्रमले यो विवाहलाई धेरैको चासोको केन्द्रमा राखेको थियो ।
    विवाह अगाडिका कार्यक्रममा तस्बिरहरु सामाजिक सञ्जालमा आएका थिए, अहिले विवाहको तस्बिर पनि सार्वजनिक भएको छ । प्रियंकाको यसअघि नै विवाह भए पनि डिभोर्स भएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार