Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नक्सा सार्वजनिक


    बुधबार, जेष्ठ ७ २०७७
    2.2K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, ७ जेठ । बुधबार सरकारले नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ । भूमि व्यवस्थमन्त्री पदमा अर्यालले बुधबार आयोजित पत्रकार सम्मेलनमा नयाँ नक्शा सार्वजनिक गरेकी हुन् ।

    नयाँ नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार