Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अझै फेला परिनन् धनुषाकी कोरोना संक्रमित किशोरी


    शुक्रबार, जेष्ठ २ २०७७
    785
    Shares
  • १ मिनेट पाठ
  • जनकपुरधाम, २ जेठ । बिहिबार कोरोना संक्रमण पुिष्ट भएकी धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका १७ बर्षीया किशोरी  अहिलेसम्म फेला परेकी छैनन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार राति ८ बजेर ३० मिनेटमा जारी गरेको विज्ञप्तिमा धनुषाकी १७ बर्षीया किशोरीमा कोरोना संक्रमण भएको उल्लेख गरेको थियो ।

    तर ती किशोरी फेला पार्न नसकिएको जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले बताए ।

    धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले संक्रमित भनिएकी ती किशोरी जनकपुरको नभएको बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार