काठमाडौं । नेकपा (एमाले)को दसौ महाधिवेशन आयोजक कमिटीको आज बसेको बैठकले मनोनीत गरेका ८ स्थायी कमिटी सदस्यमा २ जना बरिष्ठ नेता माधव नेपाल पक्षका पनि छन् । नेपाल पक्षका बेदूराम भूसाल र रघुजी पन्तलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरिएको छ ।
भूसालले सोमबार नेकपाबाट राष्ट्रियसभा सदस्य जितेकाले स्वतन्त्र रहने भन्दै संसद सचिवालयलाई पत्र लेखेका थिए । भूसाललाई पनि स्थायी कमिटी सदस्यमा मनोनीत गरिएको छ ।
स्थायी कमिटीमा पूर्वमाओवादीबाट आएका ४ र ओली समूहका २ जना मनोनीत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठकले स्थायी कमटिीमा ८ जना थप गर्ने निर्णय गरेको हो । थप भएका स्थायी कमिटी सदस्यद्वय रघुवीर महासेठ र विष्णु रिमाल केपी ओली निकट हुन् । रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा पूर्वमाओवादीबाट एमाले भएका हुन्
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै समयमा सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै मानसिक र साङ्गठनिक रूपमा तयार रहन पार्टीपंक्तिलाई निर्देशन...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पारसमणि गेलालको सचिवालयले निर्वाचनका क्रममा प्रधानमन्त्री वालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने तथा सांसद गेलाल र...
काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सातै प्रदेश अधिवेशनमा सहभागी हुने भएका छन्। कांग्रेसको देउवा पक्षको प्रदेश अधिवशेन मंसिर ५ गतेबाट सुरु हुँदै...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता सुरेन्द्र चौधरीले सर्वोच्च अदालतले नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक दानबहादुर कार्कीलाई पुनर्बहाली गरे पनि उनलाई महानिरीक्षकका रूपमा...
काठमाडौँ। नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा स्थायी कमिटी बैठक बस्ने गरी बोलाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend