Nepal Face
  • आइतबार, १० साउन २०८३
  • त्रिविद्वारा ७७ जना सूचना प्रविधि अधिकृतको माग (सूचनासहित)


    मंगलबार, असार १५ २०७८
    2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले सूचना प्रविधितर्फ प्राविधिक अधिकृत र मुख्यप्राविधिक सहायक मागेको छ ।

    आज सेवा आयोगको कार्यालयले सूचना निकालेर १० जना प्राविधिक अधिकृत मागेको छ भने ६७ जना मुख्यप्राविधिक सहायक मागेको छ।

    अधिकृत तृतीय श्रेणीका लागि २ हजार ८ सय र सहायक प्रथम श्रेणीका लागि २ हजार दस्तुर लाग्नेछ।

    हेर्नुस् सूचना:

    tu karmachari notice.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार