Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  जेठ १ गतेदेखि ३ गतेसम्मको मौसम पूर्वानुमान


    बिहिबार, जेष्ठ १ २०७७
    735
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, १ जेठ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्युन चापीय प्रणाली तथा  स्थानीय वायुको प्रभाव रहेको देखिन्छ।हाल देशको पश्चिम र पूर्वको पहाडी भू-भागमा सामान्य  बदली र बाँकी भू-भागमा आंशिक बदली रहेको छ |

    जेठ १ गते (बिहीबार)

    दिउँसोः  देशको पहाडि भू-भागमा सामान्य  बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ।अपरान्ह पश्चात पहाडी भू-भागका केहि स्थानहरु  मेघगर्जनरचट्याङ्गरअसिना र हावाहुरी  सहित   वर्षाको सम्भावना रहेको छ।

    रातीः   देशको पूर्वी भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वीका एक/दुई स्थानमा  मेघगर्जनरचट्याङ्गरअसिना र हावाहुरी  सहित   वर्षाको सम्भावना रहेको छ।

    जेठ २ गते (शुक्रबार)

    दिउँसोः  देशको पूर्वी  र मध्य भू-भाग लगायत पश्चिमी  पहाडि भू-भागमा सामान्य  बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ।पूर्वी र मध्य भू-भागका केही स्थानहरु  तथा पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्गरअसिना र हावाहुरी  सहित   वर्षाको सम्भावना रहेको छ।

    रातीः  देशको पूर्वी  र मध्य भू-भागमा सामान्य  बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी र मध्य भू-भागका केही स्थानहरु तथा पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्गरअसिना र हावाहुरी  सहित   वर्षाको सम्भावना रहेको छ।

    जेठ ३ गते (शनिबार)

    दिउँसोः  देशको पहाडि भू-भागमा सामान्य  बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ।पूर्वी र मध्य भू-भागका थोरै स्थानहरु  तथा पश्चिमी भू-भागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङ्गरअसिना र हावाहुरी  सहित   वर्षाको सम्भावना रहेको छ।

    रातीः  देशको पूर्वी  र मध्य भू-भागमा सामान्य  बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी र मध्य भू-भागका केही स्थानहरु तथा पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्गरअसिना र हावाहुरी  सहित   वर्षाको सम्भावना रहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार