Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाल एयरलाइन्सका २४ जना पाइलटको कोरोना परीक्षणको नतिजा नेगेटिभ


    बुधबार, बैशाख ३१ २०७७
    845
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, ३१ बैशाख । नेपाल एयरलाइन्सका २४ जना पाइलटको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ । क्याप्टेन विजय लामाका अनुसार मंगलबार टेकु अस्पतालमा गरिएको आरडीटी परीक्षणमा सबै पाइलटको नतिजा नेगेटिभ आएको हो ।

    नेपाल एयरलाइन्सले पछिल्लो समय यात्रु तथा कार्गो उडानका दौरान चार्टर्ड उडानहरु गरिरहेको छ ।

    यस परीक्षणले थप सुरक्षित महसुश गराएको उनले बताएका छन् । लकडाउन तथा अन्तर्राष्ट्रिय हवाई उडानमा प्रतिवन्ध लागेयता नेपाल एयरलाइन्सले मात्र करिव १ दर्जन चार्टर्ड उडान गरिसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार