Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  नर्समा कोरोना पुष्टि भएपछि पुल्चोकका दुई अस्पतालमा सिल गरियो


    बुधबार, बैशाख ३१ २०७७
    795
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, ३१ बैशाख ।  बुधबार पुल्चोकमा रहेका दुई अस्पतालमा सिल गरिएको छ । पुल्चोकमा रहेको आरोग्य फाउन्डेसन र निदान अस्पतालमा सिल गरिएको हो ।

    आरोग्य फाउन्डेसनमा कार्यरत एक नर्समा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएपछि एकै भवनमा रहेका ती दुवै अस्पताल सिल गरिएको हो ।

    बुधबार बिहान सिल गरिएको भवनमा सुरक्षाकर्मीले  कसैलाई पनि प्रवेश गर्न दिएका छैनन् ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार