Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रतितोला १२ सय रुपैयाँले घट्यो सुनको मूल्य


    शुक्रबार, असार ४ २०७८
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज  सुनको मुल्य १२०० ले घटेको छ । हिजो  बिहीबार एकै दिन ११ सय रुपैयाँले घट्दै प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज प्रतितोला ९० हजार ८०० रुपैयाँमा  कारोबार भएको छ ।

     
    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।यस्तै चाँदी पनि तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३०५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३४० रुपैयाँमा खरिद बिक्री भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार